शुक्रबार पनि सेयर बजार खुलाउने तयारी

१६ वैशाख, काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल […]

सम्बन्धित सामग्री

सेयर बजार आज पनि ओरालो

काठमाडौँ – सेयर बजार शुक्रवार पनि घटेर राताम्मे भएको छ। बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ। म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। २२० […]

सेयर बजार आज पनि ओरालो

सेयर बजार शुक्रबार पनि घटेर राताम्मे भएको छ । बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो

सेयर बजार राताम्मे

काठमाडौं – सेयर बजार शुक्रबार पनि घटेर राताम्मे भएको छ । बिहीबार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको […]

सेयर बजार १७ अंकले ओरालो

काठमाडौँ – सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६।९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०।८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२।६२ अंकमा झरेको हो । शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख […]

सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौँ – आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ। प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ। सरकारले गत १ जेठेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र […]

बजेटपछि साताभर नै सेयर बजार ओरालो

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो । शुक्रबार उपसमूह राताम्य हुँदा […]

पहिलो पटक शुक्रबार सेयर बजार खुल्यो, नेप्सेको खराव सुरुवात

नेपालमा पहिलो पटक शुक्रबार सेयर बजार खुला भएको छ । जेठ १ गतेदेखि सातामा दुईदिन शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयनमा आएसँगै सेयर बजार कारोबारमा समयमा फेरबदल आएको हो । आइतबार पनि सार्वजनिक बिदा हुने भएपछि आइतबारको साटो स्टक मार्केट (बजार बजार) शुक्रबार खुला गरिएको हो । सातामा ५ दिन मात्र खुल्ला हुने सेयर बजार यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको थियो ।यद्यपि, नेपालमा पहिलो पटक शुक्रबार पनि बजार खुला गर्न लागिएपनि यो अन्तर्राष्ट्रिय प्रयोग नै भएको नेप्सेका सूचना अधिकारी मनोज

अब सेयर बजार शुक्रबार पनि खुल्ने

काठमाडौँ – साताको दुई दिन (शुक्रबार र शनिबार ) बन्द हुँदै आएको नेपाली सेयर बजार अबदेखि शुक्रबार पनि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिनादेखि देखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिएका हुन्। उनले […]

अब सातामा शुक्रबार पनि सेयर बजार खुल्ने

आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत

शुक्रबार सेयर बजार खुला गर्ने तयारी

शुक्रबार पनि सेयर बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । सरकारले १ जेठदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि बजार सञ्चालनमा ल्याउन धितोपत्र बोर्ड र...