रहेनन् सिन्धुलीका ‘खोज’ बा

खोज आन्दोलनका अभियन्ता भिमबहादुर थापाको निधन भएको छ । ४४ वर्ष अघिदेखि देशभर ‘खोज’ अभियान चलाएका सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ माथिल्लो बाराका थापाको १०३ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित सामग्री

रहेनन् पदम बा

वृद्ध उमेरमा पनि तन्नेरी जोशका साथ अभिनय गर्दै आएका अभिनेता पदमप्रसाद पौडेल अब यस धर्तीमा रहेनन् । ९० वर्षको उमेरमा मंगलबार दिउँसो उनको निधन भएको छ । पौडलेको मंगलबार दिउँसो बुढानीलकण्ठस्थित आप्mनै निवासमा निधन भएको हो । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र बाथको समस्यासँग जुध्दै आएका उनलाई करिब तीन महिनाअघि बुढानीलकण्ठस्थित आप्mनै निवासमा लडेर […]

रहेनन् 'पदम बा'

कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै फिल्ममा 'बाबु'को भूमिकामा देखिने पौडेल अभिनयको क्षेत्रमा 'पदम बा'को रुपमा चिनिन्थे ।

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

रहेनन् ‘डाक्टर बा’

आधा शताब्दीभन्दा बढी नि:शुल्क मेडिकल प्राक्टिस गर्ने चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

दाहाललाई पार्टी सदस्यता दिने खम्बसिंह रहेनन्

नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बसिंह कुँवरको मंगलबार बिहान भरतपुरमा निधन भएको छ । पार्टीमा ‘काजी बा’ भनेरसमेत चिनिने कुँवर नेकपाका वर्तमान अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सदस्यता दिने पुराना वामपन्थी नेता हुन् । कुँवरप्रति अन्तिम श्रद्धाञ्जली दिन अध्यक्ष दाहाल मंगलबार मध्यान्ह भरतपुर आएका थिए  ।