मोरङ – प्रदेश १ मा गत २४ घण्टाभित्र १४ जनामा कोरोना संक्रमण भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ सय ५७ जनाको पीसीआर परीक्षणमा ३ र २ सय ६४ जनाको एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण भएको हो। पीसीआर परीक्षणका आधारमा सुनसरीको इटहरी र कोशी गाउँपालिकामा समान १ र मोरङको विराटनगरमा […]