प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । राईसहित उनकी पत्नी शोभा पाठक र सल्लाहकार जीवन राईलाई समेत संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार १६ जनाको पीसीआर परीक्षण गर्दा ३ जनालाई संक्रमण पृष्टि भएको हो ।

सम्बन्धित सामग्री

प्रदेश -१ का मुख्यमन्त्री राईसहित तीनजनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश-१ का  मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन्। कोभिड संक्रमणका कारण  मुख्यमन्त्री राईसँगको  भेटघाट लगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको सोमबार  पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो।पीसीआर परीक्षण गर्दा  मुख्यमन्त्री राई की पत्नी शोभा प