स्थानीय तह निर्वाचनमा खटिनेलाई २० लाखको दुर्घटना बीमा

स्थानीय तह निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिने भएको छ। निर्वाचन आयोगले यसका लागि राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको छ। आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलका अनुसार...