अघिल्लो सरकारका राम्रा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छः प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम दोहोरिएको वा छुटिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ दिएका छन्। आइतबार प्रतिनिधिसभामा