काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढ्यो

काठमाडौँ- गए रातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढेको छ ।  यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा...

सम्बन्धित सामग्री

बबईमा जल सतह बढ्यो : पशुहाट र प्रयागपुरमा नदी कटान सुरु

आइतबार दिउँसो बबई नदी खतराको सतहभन्दा माथिबाट बगिरहेको छ । बबई नदीको चेपाङस्थित जलमापन केन्द्रमा दिउँसो ६ मिटरमाथिबाट  पानी बगिरहेको मापन भएको थियो ।

पूर्वीक्षेत्रका नदीमा जल सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । पूर्वी नेपालका कोशी, तमोर, सुनकोशी र अरुणमा जल सतह बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले दिएको जानकारीअनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुरतर्फ थप कटान हुने सक्ने...

पूर्वीक्षेत्रका नदीमा जल सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पूर्वी नेपालका कोशी, तमोर, सुनकोशी र अरुणमा जल सतह बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले दिएको जानकारीअनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुरतर्फ थप कटान हुने सक्ने विभागले अनुमान गरेको छ […]

धोबीखोला र विष्णुमतिमा पानीको सतह बढ्यो, सतर्क रहन अपिल

काठमाडौंः जल तथा मौसम विज्ञान विभागले धोबीखोला र विष्णुमति नदीमा पानीको सतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। जल सतह करिब २ मिटले बढेको विभागले जनाएको छ।…