काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा २३ औं चरणका खेल सकिँदासम्म उपाधि जित्ने निश्चितता र रेलिगेशन पर्ने टुङ्गो छैन । लिग अन्त्यको संघारमा आइपुगेको अवस्थामा तीन चरणका खेल मात्र बाँकी छन् । तीन चरणका खेल बाँकी रहेको समयमा लिगको अन्त्यमा कस्तो स्वरूप लिने हो र को बच्ने भन्नेमा सबै क्लवलाई चिन्ता छ । २३ […]