काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नगरभित्रका तीन वटा स्थानमा ट्राफिक लाइट जडान गरेको छ । बिहीबारबाट यातायात र पैदल यात्रुलाई सहज आवतजावत र दुर्घटना कम गर्न ट्राफिक लाइट जडान गरिएको महालक्ष्मी नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले जानकारी दिए ।
महालक्ष्मीले ग्वार्को लामाटार सडकख...