एमाले मोरङ अध्यक्षमा पोखरेल

एमाले मोरङको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेलसहित ५ जना पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यससँगै अध्यक्षमा पोखरेलको यो दोस्रो कार्यकाल हुनेछ ।

सम्बन्धित सामग्री

मोरङ २  मा कांग्रेसकी सुजाता कोइराला पराजित

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई एक हजार दुई सय ८...

मोरङ ६ को २ मा कांग्रेस उम्मेदवार केदार कार्की अगाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ का कांग्रेस उम्मेदवार केदार कार्कीले ३३६२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार कृष्ण बस्नेतले २६५३ मत ल्याएका छन्।

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले १४६३९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १२१४४ मत ल्याएका छन्।

मोरङ ६–१ मा एमाले उम्मेदवार रीता न्यौपानेको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा १ तर्फ एमाले उम्मेदवार रीता न्यौपानेले १०८७७ मत प्राप्त गरेकी छन्। त्यस्तै, गठबन्धन नेकपा माओवादी केन्द्रले १०४५१ मत ल्याएको छ भने राप्रपाका उम्मेदवार हीरा भट्टराईले ६२५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

टिकट नपाएका योगेन्द्रले पनि छोडे एमाले, मोरङ ५ बाट स्वतन्त्र लड्दै

टिकट नपाएपछि मोरङका नेता योगेन्द्र मण्डलले एमाले छाडेका छन् । मोरङ ५ बाट अब उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले मोरङ सचिव खतिवडाले दिए राजीनामा

मोरङ- आउँदो निर्वाचनको लागि टिकट वितरणमा गैर राजनीतिक कार्य भएको जनाउँदै नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन्। शनिबार जिल्ला कमिटी अध्यक्षलाई पत्र लेख्दै सचिव खतिवडाले केन्द्र तहको टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। आउँदो निर्वाचनका लागि एमाले मोरङका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस वा छनोट गर्दा पार्टी सिद्धान्त, प्रक्रिया, विधिविधान […]

एमाले मोरङ सचिवले दिए राजीनामा, उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि

२२ असोज, मोरङ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै सापकोटाले राजीनामा दिएका हुन् । उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको […]

माओवादी छाडेर मोरङ रंगेलीका नगर प्रमुख एमाले प्रवेश गर्ने

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एक कार्यक्रममा मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमाले प्रवेश गर्ने भएका छन् । बगडियाले आफू एमाले प्रवेश गर्ने निधो भएको जानकारी दिए । ‘मैले पार्टी प्रवेश गर्ने निधो गरेँ,’ उनले भने ।एमालेले आउँदो फागुन २५ गते रंगेलीमा सार्वजनिक सभा गर्दैछ । नेकपा एमालेले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमाल

एमाले मोरङ अध्यक्षमा पोखरेल दोहोरिने सम्भावना

मोरङ – नेकपा एमाले मोरङ जिल्लाको ९औं अधिवेशन सुरु भएको छ।  विराटनगरस्थित एक होटलमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए। कार्यक्रममा स्थायी कमिटी सदस्य लालबाबु पण्डित, गुरु बराल, डा शिवमाया तुम्बाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरु सहभागी छन्। एमाले मोरङको नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष […]