सर्वोच्चको ठहरः लामिछाने सांसद पदको उम्मेदवार हुनै अयोग्य, आयोगमाथि पनि प्रश्न

काठमाडौँ – संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार नै हुन अयोग्य रहेको ठहर गरेको छ। शुक्रबार संवैधानिक इजलासले योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट निवेदनमा आदेश गर्दै लामिछानेसँग सांसद पदको उम्मेदवार हुन आवश्यक पर्ने न्युनतम योग्यता नेपाली नागरिकता नै नभएको ठहर गरेको हो। आदेशमा भनिएको छ, ‘प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको […]