बालेन र रविको 'स्वतन्त्र यात्रा'मा आरजुको टिप्पणी, 'चुनाव जित्न रुटिन अफ नेपाल बन्दलाई परिचालन गरियो'

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालको प्रयोग गरेर चुनाव जितेको बताएकी छिन्। आज एक कार्यक्रममा सम्बोधन गर्दै उनले बालेनले ठूलो पहुँच भएको फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'लाई परिचालन गरेको बताएकी हुन्। नेता कार्यकर्ताहरुलाई आफ्नो गुण केहो पहिचान गर्न अनुरोध गर्दै उनले…

सम्बन्धित सामग्री

रियाशा र भिक्टरले कसे लगनगाँठो

काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका हुन् । उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी […]

किन विवादमा तानिए इस्पोर्टस् प्रकरणमा बालेन र रुटिन अफ नेपाल बन्द?

काठमाडौँ– ई–स्पोर्टस्‌का नाममा एक करोड रुपैयाँ बजेट छुट्याएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एकपटक फेरि विवादमा तानिएका छन्। आफूलाई चुनावी प्रचारमा सहयोग गरेको चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी शाहले बजेटमा एक करोड रकम विनियोजन गरेको भन्दै अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ। केही दिनअघि […]

इस्पोर्टसको १ करोड बजेट विवादबारे बालेनले दिए प्रस्टिकरण

काठमाडौँ – ई–स्पोर्टस्‌का नाममा ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड रुपैयाँ बजेट छुट्याएको भन्दै चौतर्फी आलोचना भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रष्टीकरण दिएका छन्। उनले बिहीबार सामाजिक सञ्चालमार्फत ई–स्पोर्टस्‌का लागि छुट्याएको रकम कुनै अमुक संस्थाका लागि नभएको दाबी गरेका छन्। अहिले विश्वमा ई–स्पोर्टस्‌ विधाले खर्वौँको आर्थिक योगदान गरिरहेको भन्दै नेपालमा पनि त्यसको व्यवसायिक […]

के बालेनले ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड दिन लागेका हुन् ?

काठमाडौँ महानगरपालिकाले ई–स्पेर्ट्सका लागि बजेट छुट्याएको भन्दै आलोचना भइरहेको छ । मेयर बालेन शाहले ई–स्पेर्ट्स प्रवर्द्धन र प्रतियोगिताका लागि एक करोड बजेट छुट्याएका छन् । मेयर शाहले ई–स्पोर्ट्सको नाममा उनलाई सहयोग गर्ने ‘रुटिन अफ नेपाल बन्द’ लाई सो रकम दिन लागेको आरोप छ । त्यसो त शाहले मेयर बन्नु पूर्व नै ई–स्पेर्ट्सको क्षेत्रमा पनि लगानी गर्ने विषयलाई समावेश गरेका थिए । विश्वभरमा नै लोकप्रिय बन्दै आएको ई–स्पेर्ट्सले नेपालमा पनि ठाउँ ओगट्न था

‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले एक करोड छुट्याएकै हुन् ? यस्तो छ तथ्य

काठमाडौं । पछिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विवादमा मुछिएका छन् ।  आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा विशेषगरी ई–स्पोर्टस आयोजना गर्नका लागि छुट्याइएको भनिएको एक करोड रुपैयाँले बालेनलाई विवादमा तानेको छ । सामाजिक सञ्जाल यसै विषयमा तातिएको छ । बालेन नेतृत्वको महानगरले असार ५ गते घोषणा गरेको बजेट भाषणमा...

‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले छुट्टाए महानगरबाट १ करोड !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको समाचार नेपालका संचारमाध्यमहरुले प्रकाशित गरेका छन् । एबीसी टेलिभिजनका अनुशार नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको अनिल अधिकारी (यमबुद्ध)को सालिकका लागि […]

विवादकाे भूमरीमा बालेन, रुटिन अफ नेपाल बन्द र १ कराेड प्रकरण के हाे ?

हालै र्‍यापर यममुद्धको सालिक बनाउन बजेट विनियोजन गरेको प्रकरण नसेलाउँदै ‘बजेटमा बदमासी’को अर्को प्रकरणले पनि उनलाई विवादको भूमरीमा तानेको छ ।