आन्तरिक मूल्यांकन गरेर नतिजा निकाल्न विद्यालयलाई पालिकाहरुको निर्देशन

५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]

सम्बन्धित सामग्री

एसईई नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले शनिवार एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबारै वसेको बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । आन्तरिक मूल्यांकन गरेर विद्यालयले पठाएको प्राप्तांकका आधारमा एसईईको नतिजा सार्वजनिक ...

एसईईको आन्तरिक मूल्यांकन कसरी हुँदै छ ?

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ । एसईई मूल्यांकन–२०७७ को मूल्यांकन समितिमा पाँचजना हुनेछन् । जसमा  प्रधानाध्यापक, गणित शिक्षक, अंग्रेजी शिक्षक, विज्ञान शिक्षक र वरिष्ठ शिक्षक हुनेछन् । मूल्यांकन प्रक्रियामा प्रयोगात्मक विषयको...

एसईईको परीक्षाको निकास बल्लतल्ल, कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

काठमाडाैं : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा प्रकाशित गर्ने निर्णय लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गराउने भनी मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगेको थियो।साेही दिन नै मन्त्रीपरिषद्‌ बैठकले परीक्षा स्थगित भएको २३ दिनपछि प्रस्ताव  पारित गरेर बल्ल परीक्षाकाे निकास निकालेको हो। यसअघि परीक्षाबारे केही निर्णय नहुँदा परीक्षार्थी र अभिभावक चिन्तित थिए।राष्ट्रिय परीक्षा ब

आन्तरिक मूल्यांकन र भर्चुअल परीक्षा गर्ने तयारीमा विद्यालय

काठमाडौं। कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना नरहेपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन्। शिक्षा ऐन, नियमावलीअनुसार आन्तरिक मूल्यांकन हुन्छ। एसईई र १२ कक्षाको परीक्षा पूर्व निर्धारित समय तालिका हेरफेर नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाई छ। कक्षा ११ को परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रश्नपत्र तयारी गरिरहेको छ।

कक्षा १२ को नतिजा : ४७ विद्यार्थीले ल्याए जिपिए चार

०७७ को कक्षा १२ को परीक्षामा अहिलेसम्मकै धेरै ४७ जनाले जिपिए ४ ल्याएका छन् । अघिल्लो वर्ष जिपिए ४ ल्याउने विद्यार्थीको संख्या शून्य थियो । यस वर्ष आन्तरिक मूल्यांकन, होम...