एसईई नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले शनिवार एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबारै वसेको बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । आन्तरिक मूल्यांकन गरेर विद्यालयले पठाएको प्राप्तांकका आधारमा एसईईको नतिजा सार्वजनिक ...

सम्बन्धित सामग्री

कक्षा ११ मा भर्नाको अवधि कम्तीमा १५ दिन राख्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै काठमाडौं आएर आवेदन दिने अवसरबाट वञ्चित भएको दुर्गम क्षेत्रका विद्यार्थीको गुनासो आएकोले फरकफरक भर्ना तलिका तय नगरी एसईई रिजल्ट निस्केको मिति (असार २१) बाट १५ […]

एसईई नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए । एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्

एसईई नतिजा साउन दोस्रो साता आउने

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । यसअघि असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गर्ने गरिएको थियो । यसअघि बोर्डले असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । पछि […]

एसईई नतिजा साउन दोस्रो सातामा आउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो ।  बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस्

बिनाग्रेड एसईई नतिजा प्रकाशित

काठमाडौं, (नेस) । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशित गरे पनि विद्यार्थीले प्राप्त गरेको ग्रेड भने सार्वजनिक गरेको छैन । विद्यालयले मनोमानी नम्बर दिएको र सोको आधारमा जिल्ल्ला शिक्षा समन्वय इकाइले प्रमाणीकरण गरेर पठाएका कारण बोर्डले तथ्यांक सार्वजनिक नगरेको हो । बोर्डको बैठकका अधिकांश […]

एसईई नतिजा प्रकाशित, इकान्तिपुरमा हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

एसईई नतिजा आज प्रकाशित हुने, इकान्तिपुरमा पनि हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका एक सदस्यले एसईईको नतिजा प्रकाशित गर्ने सम्भावना रहेको जानकारी दिए ।

एसईई नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत शिक्षा विभागले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अगावै कक्षा ११ मा भर्ना नलिन विद्यालयलाई निर्देशन दिएको छ । विभागका प्रमुख रामप्रसाद सुवेदीले काठमाडौँका कतिपय विद्यालयले नतिजा प्रकाशित नहुँदै प्रिरजिस्ट्रेसन गरेर भर्ना गरेको गुनासो अभिभावकबाट आउन थालेपछि आज सूचना प्रकाशित गरेको जानकारी दिए । सूचनामा कक्षा...

एसईईको परीक्षाको निकास बल्लतल्ल, कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

काठमाडाैं : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा प्रकाशित गर्ने निर्णय लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गराउने भनी मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगेको थियो।साेही दिन नै मन्त्रीपरिषद्‌ बैठकले परीक्षा स्थगित भएको २३ दिनपछि प्रस्ताव  पारित गरेर बल्ल परीक्षाकाे निकास निकालेको हो। यसअघि परीक्षाबारे केही निर्णय नहुँदा परीक्षार्थी र अभिभावक चिन्तित थिए।राष्ट्रिय परीक्षा ब

एसईई नतिजा : कति विद्यार्थीले कति जिपिए ल्याए

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन्। यो कुल विद्यार्थी सङ्ख्याको ४.६३ प्रतिशत हो ।