केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छः देवेन्द्र पौडेल

काठमाडौं, २८ असोज । शिक्षामन्त्री एवं बागलुङ २ का पाँच दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका छन् । ‘संविधानको रक्षाका निम्ति वाम लोकतान्त्रिक गठबन्धन बनेको छ । गठबन्धनको जित सुनिश्चित छ । गठबन्धन एक भएर जान्छ । केन्द्रमा मात्र होइन, सातै प्रदेशमा पनि गठबन्धनको सरकार बन्छ,’ […]