५ असार, काठमाडौं । भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ । रोजन शुक्रबार बिहान ११ बजे हराएका थिए । स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम […]