प्रचण्ड नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्नुहुँदैन, यदि परिवर्तन गर्ने हो भने मध्यावधिमा जानुपर्छ : वामदेव गौतम (भिडिओसहित)

काठमाडौं, ८ असार । नेकपा राष्टिय एकता अभियानका संयोजक वामदेव गौतमले अहिले सरकार परिवर्तन गर्न आवश्यक नै नभएको बताएका छन् । उनले अब सरकार परिवर्तन गर्नु भनेको अब नेपालमा कसैको पनि सरकार चल्दैन भन्नुजस्तै हुने बताए । उनले बरु अब सरकार परिवर्तन गर्नतिर लाग्नुभन्दा मध्यावधिमा जानुपर्ने सुझाव दिए । उनले विद्युतीय निर्वाचन गर्दा महँगो नहुने […]