काठमाण्डाै - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीय सरकारको मुख ताकेर नबस्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।
महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको कार्यालय उद्घाटन गर्दै उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै त्यसअनुसार काम गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
&lsquo...