लोकसेवा र सामान्य प्रशासन मन्त्रालयको अकर्मण्यता

यस वर्षको शाखा अधिकृतको नतिजा लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले मिति २०७४।०८।१२ गते निष्काशन गरे सगै गत वर्ष मिति २०७३।०८।१५ मा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नया वानेश्वरवाट नासु सिफारिस भएका २६ जना उम्मेद्वारहरु पनि शाखा अधिकृत सिफारिस हुनुभयो । उक्त नासु विज्ञापनको नतिजामा वैकल्पिक उम्मेद्वारहरुलार्इ सेवा प्रवेशको अवसर प्राप्त हुनुपर्ने हो । सो समयमा …

सम्बन्धित सामग्री

अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, पुस १५ । उच्च अदालत पाटनले गत मंसिरमा प्रकाशित शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दुई वर्षअघि दिएर अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीहरूले दायर गरेको रिटमा उच्च अदालतले सो आदेश दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई विपक्षी बनाई […]

सभापतिसहित ६ जना सदस्य मन्त्री भएपछि राज्य व्यवस्था समितिको काम प्रभावित

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको कामकाज प्रभावित भएको छ । एउटै समितिबाट सभापति सहित ६ जना सदस्य मन्त्री बनेपछि समितिको बैठक अघि नबढेको हो ।  समितिमा कुनै पनि विचाराधीन विधेयक नभएपनि समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सरोकारका विषयमा छलफल अघि बढाउन सकेको छैन ।यो समिति अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र निर्वाचन आयोग एवम् शान

लोकसेवाको ९१६१ पदपूर्ति अनिश्चित

काठमाडौं । संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि स्थानीय तहमा रिक्त दरबन्दीको पदपूर्ति अनिश्चित भएको छ । समितिको निर्देशनका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा लोकसेवा आयोगले सोमबार ...

लोकसेवा रोकेर भाइ-भतिजा, नातेदार भर्ना गर्ने खेल!

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ १५ मा लोकसेवा आयोगले खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णय गरेपछि देशका नयाँ तरङ्ग देखिएको छ । यदि यो पटक स्थानीय तहका लागि यतिका संख्यामा कर्मचारी भर्ना नगरेर कम्तिमा चार वर्ष धकेलिने कुरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...