प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने न्यायाधीशहरूको अडान कायमै, भोलि साढे ११ बजे फेरि बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने अडानमा न्यायाधीशहरू कायमै रहने भएका छन् । सामूहिकरूपमा प्रधानन्यायाधीश जबरासँग भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका १५ न्यायाधीशले त्यसपछि पुन: बैठक बसेर अडानमा कायमै रहने निष्कर्ष निकालेका हुन् । 'न्यायालयको स्वतन्त्रतालाई जोगाउनका लागि त्यही (प्रधानन्यायाधीशको राजीनामा) नै बेस्ट उपाय हो । यसमा अन्यथा हुने कुरा छैन,' बैठकमा सहभागी एक न्यायाधीशले लोकान्तरसँग भने । बैठकले भोलि बिहान साढे ११ बजे पुन: बस्ने निर्णय गरेको छ । त्यसअघि प्रधानन्यायाधीश जबरा...

सम्बन्धित सामग्री

संसद बैठक आज बस्दै, एमालेको अडान कायमै

काठमाडौं : निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन्। तर आजको बैठक पनि चल्ने सम्भावना भने न्यून छ। यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्

सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, अर्को बैठक सोमबार

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताहरुको करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकमा नेताहरुले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । बैठकमा सिट […]

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सुरु, आज प्रतिवेदन बुझाउने तयारी

काठमाडौं, २२ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलको बैठक सुरु भएको छ । उक्त कार्यदलले आज गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा निर्णायक छलफल भैरहेको नेताहरुले जनाएका छन् । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आ–आफ्नो अडान कायमै राखेका छन् । कांग्रेसले १०० सिटबाट तल […]

देउवा-ओली वार्ता : दुवैका पुरानै अडान कायमै

काठमाडौं : एमसिसी पास गर्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालकोटमा भएको बैठक बिना निष्कर्ष टुंगिएको छ।प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्नुपर्ने अडान तथा एमाले पार्टीका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोर्‍याएपछि दुई दलका शीर्ष नेताहरूबीचकाे छलफल कुनै निष्कर्षमा नपुगेरै टुंगिएको हो। बैठकपछि निस्कँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर

देउवा, प्रचण्ड र नेपालबीच छुट्टाछुट्टै छलफल, एमसिसीमा आ–आफ्ना अडान कायमै

संसद् बैठक २ फागुनसम्म स्थगित भएसँगै सत्तागठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले एमसिसी अगाडि बढाउन साझा उपायबारे छलफल गरेका छन् । तर, बुधबार साँझसम्म गठबन्धनमा रहेका दलहरूबीच एमसिसी अगाडि बढाउने विषयमा साझा...

एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ। सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि

लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने एमालेको अडान कायमै

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दा नयाँ सरकारलाई काम गर्न असहज हुन थालेको छ । सत्ताबाट बाहिरिएलगत्तै एमालेले प्रमुख प्रतिपक्षका रुपमा प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ । प्रदेशसभाको बैठक सोमबार (आज) दिनको १ बजे बस्ने कार्यसूची छ तर, एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ । अर्कोतिर प्रदेशसभा सचिवालयले दुवै सांसदमाथि कारवाह

कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसूचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु मंगलबार बसेको बैठकमा पनि विगतका कुराहरु दोहाेर्‍याउँदै आ–आफ्नै सिटमा उभिरहँदा बैठक अवरुद्ध भएको हो। सरकारमा रहेका एमाले खनाल–नेपाल समूहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै छ।झण्डै २७ मिनेट सञ्चालन भएको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाएर स्थगित भएको छ। एमाले सांसद दानसिंह परियारले सुरुमै

कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित !

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको  हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे । आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे । त्यसपछि पनि एमाले सांसदले विराेध जनाए...