साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई :: Pahilopost.com

काठमाडौँ: यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ। नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए। पुरस्कारको राशी दस हजार रुपैयाँ रहेको छ। साहित्यकारहरु प्रा जगतप्रसाद उपाध्याय, लेखनाथ गुरागाईं र जयन्ती सत्याल