२७ वर्षसम्म बनेन दिपायल बसपार्क, गाडी पार्किङमा समस्या

डोटी - डोटीको दिपायलमा दुई दशकभन्दा अगाडिदेखि निर्माण गरिने भनिएकाे दिपायल बसपार्क अझैसम्म बन्न सकेकाे छैन ।  दिपायल सिलगढी नगरपालिकाले बसपार्क निर्माणका लागि २७ वर्ष अगाडि पाँच राेपनी जग्गा किनेकाे थियाे । तर बसपार्क निर्माण नभएपछि गाडी पार्किङमा समस्या हुँदै आएकाे छ ।  दिपायलमा गतिलो बसपार्क नहुँदा यातायात व्यवसायीले वर्षौँदेखि मूल सडकमै गाडी पार्किङ गर्ने गरेका छन् । जसका कारण याे सडक हुँदै अछाम, बाजुरा जाने रात्रिकालीन बसहरुलाई समस्या पर्ने गरेकाे छ ।  दिपा...

सम्बन्धित सामग्री

दिपायल विमानस्थलमा पाँच महिनादेखि हवाई उडान बन्द भएपछि नागरिक समस्यामा

डोटी - दिपायल विमानस्थलकाे स्तरोन्नति भइ कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि हवाई उडानले निरन्तरता पाउन सकेकाे छैन । जहाज सञ्चालन बन्द भएपछि यहाँका नागरिकलाई समस्या भएकाे छ ।  जहाज सञ्चालन बन्द भएपछि बिरामीलाई अस्पताल पुर्याउन बढी समस्या भएको स्थानीयले बताएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग निर्माण र कालो पत्रसहितको लागि ६ करोड ८० लाख रुपैयाँ ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल अस...

विद्युतको समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका सम

दुई दशकमा पनि बनेन दिपायलमा बसपार्क

दिपायल सिलगढी नगरपालिकाले दुई दशक अघिदेखि निर्माण तयारी थालेको दिपायल बसपार्क हालसम्म पनि निर्माण हुन सकेको छैन । नगरपालिकाले २७ वर्ष अगाडि सार्वजनिक बसपार्क निर्माणका लागि स्थानीयवासीबाट पाँच रोपनी जग्गा खरिद गरेको थियो । यत्तिका समय बसपार्क निर्माण नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको दिपायलमा गतिलो बसपार्क नभएका कारण यहाँका यातायात व्यवसायीले वर्षौंदेखि मूल सडकमै गाडी पार्किङ गर्दै आएका छन् । यहाँका यातायत सञ्चालकले मूल सडकमै गाडी पार्किङ गर्न थ

छाडा गाई व्यवस्थापन गर्दै दिपायल सिलगढी नगरपालिका

६ साउन, डोटी । दिपायल सिलगढी नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । छाडा गाईले अन्न तथा तरकारी बाली नास गरेको, सडक दुर्घटनाको जोखिम बढाएको र फोहर व्यवस्थापनमा समेत समस्या परेको भन्दै गुनासो आएपछि नगरपालिकाले छाडा गाई व्यवस्थापन कार्य सुरु गरेको छ । छाडा गाईवस्तु व्यवस्थापन गर्न सायल गाउँपालिका–६ मा सञ्चालित […]

वर्षाका कारण डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षाले डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ-ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् । वर्षाका कारण ग्रामीण सडक भत्किएका तथा बिग्रिएपछि यातायात सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए । सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका […]

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

डोटी, २६ कात्तिक: जिल्ला प्रशासन कार्यालय डोटीमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताए । उनले भने, “ प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई-तीन दिन कुर्नुपर्ने […]

बाढीपहिराले राजमार्ग अवरुद्ध हुँदा डोटी,अछाम र  बाजुरामा औषधि अभाव

यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अवरुद्धसडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डोटीमा सीडीओ र प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या

डोटी – जिल्ला प्रशासन कार्यालय डोटीमा महिनौँसम्म पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रशासकीय अधिकृत नपठाएका कारण सेवा प्रवाहमा कठिन हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धीका बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका काममा सेवाग्राहीलाई समस्या भएको छ । साथै प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या भएको दिपायल सिलगढी नगरपालिका ५ का बासिन्दा रामबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासनमा नाग...

डोटी : पहिरोले सडक अवरुद्ध, सदरमुकाम आवतजावत गर्न समस्या

डोटी – तीन दिनदेखिको लगातार वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । यस सडक अन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावत गर्नमा समस्या भएको छ । पहिराेले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजान तथा गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्नमा समेत समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालि...

अव्यवस्थित पार्किङले समस्या

सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।