दुसिट थानी हिमालयन रिसोर्ट धुलिखेलमा

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय होटल दुसिट थानी हिमालयन रिसोर्ट खुलेको छ। बनेपाको नमोवुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा प्रोपर्टी डेभलपमेन्ट कम्पनी दुसिट इन्टरनेसनलले व्यवस्थापन गर्नेछ।...

सम्बन्धित सामग्री

दूषित थानी हिमालयन रिसोर्ट फेब्रुअरीबाट पूर्णरूपमा सञ्चालनमा आउने

काठमाडौं । धुलिखेलमा रहेको दूषित थानी हिमालयन रिसोर्ट फेब्रुअरीबाट पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । पाँच तारे यस होटलको पहिलो चरणमा गत जुलाईबाट व्यावसायिक सञ्चालनमा आएको थियो ।   थाइलेण्डस्थित दूषित थानी ग्रुप अफ होटलसँग फ्रेन्चाइज छ । थाइल्याण्डको एकदमै चर्चित होटल ब्राण्ड दूषित थानी चेन होटलको रूपमा दुबई, भारत, भुटान, जापान, माल्दिभ्सलगायतका मुलुकहरूमा सञ्चालनमा छन् । होटलमा ५४ ओटा कोठा र १८ ओटा भिल्ला छन् ।   यस होटलमा विष्णु मोर र रमेश हमालको लगानी छ । भारतीय नागरिक तथा दुबईका व्यापारी मोरको खाद्य तेल उद्योगमा ठूला लगानी छ भने दक्षिण-पूर्वी एशिया र क्यारिबियनको हस्पिटालिटी क्षेत्रको अनुभव भएका नेपाली व्यापारी हमाल भने नेपाल धितोपत्र बोर्डको अध्यक्षसमेत छन् ।  होटलले १ अर्ब ४ रुपैयाँ कर्जाको रेटिङ गराएको छ । रेटिङ कम्पनी ईक्रा नेपालले होटलको १ अर्ब ३ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि एल बी प्लस र १ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने...

अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । टाइगर प्यालेसमा करिब […]

धुलिखेलमा ‘दुसित थानी हिमालयन रिसोर्ट’

काभ्रेको धुलिखेलमा हाइइन्ड लक्जरी रिसोर्ट ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । धुलिखेलको बौद्ध तीर्थस्थल नमोबुद्धनजिक रहेको रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरिएको हो । थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलले होटेलको व्यवस्थापन सम्हालेको...

काभ्रेमा सञ्चालनमा आयो लक्जरी रिसोर्ट दूषित थानी

८ साउन, काठमाडौं । काभ्रेको धुलिखेलमा लक्जरी ‘दूषित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरियो । कुल २८ कोठा र १८ भिल्लासहितको संरचनामा यो रिसोर्ट बनाइएको छ । कुल ७.९२ एकड जग्गामा रिसोर्ट फैलिएको कार्यक्रममा जानकारी दिइयो । अझै २६ वटा कोठाहरु अहिले पनि निर्माणको चरणमा रहेको र सन् २०२४ भित्रै […]

हिमालयन बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंक लिमिटेडका कार्डबाहक तथा ग्राहकलाई १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । हिमालयन बैंक का […]

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा बुद्धमूर्ति र बुटिक रिसोर्ट उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष सोनाम लामाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।  लामाले व्यक्तिगत लगानी गरेर मुक्तिनाथ...