नागरिक लगानी कोषको भवन हस्तान्तरण

काठमाडौँ। सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबिच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रुपियाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक […]