राष्ट्रियसभा निर्वाचन : गण्डकीमा मतदान सुरु

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । यहाँ तीन क्लस्टरका ६ उमेदवारहरू चुनावी मैदानमा छन् । गण्डकीमा ८५ स्थानीय तहका १७० जनप्रतिनिधि र ५९ प्रदेशसभा सदस्यसहित कुल २२९ मतदाता छन् । पोखरास्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको...

सम्बन्धित सामग्री

बागमतीमा भोट हाल्न आएका सांसद र प्रमुख-उपप्रमुखलाई ‘ग्रिन कार्पेट’

हेटौंडा । आज देशको सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन समपन्न भएर परिणाम पनि सार्वजनिक भइसकेको छ । सातै प्रदेशमा जस्तै बागमती प्रदेशको हेटौंडामा पनि मतदान सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनमा सत्तारुढ गठवन्धनका चारैजना उम्मेद्वार विजयी भएका छन् । बिहान ९ बाट हेटौँडा–४ मा रहेको भुटनदेवि माध्यामिक विद्यालयमा मतदान सुरु भएको थियो । तर […]

राष्ट्रियसभा निर्वाचन : हेटौँडामा सुरु भयो मतदान

हेटौँडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे सकिने र लगत्तै मतगणना सुरु गरिने आजै साँझसम्म नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । […]

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो

राष्ट्रियसभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो ।   तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ  । प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्।  कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख  र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी (तस्बिरहरू)

जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान साढे १० बजेदेखि जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा मतदान सुरु भएको थियो । तीनवटा बुथमा मतदान भइरहेको छ । मतदाता मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप कार्ड देखाएर भित्र प्रवेश...

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान जारी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान  सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म...

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । कर्णालीबाट राष्ट्रियसभामा अपांगता भएका, महिला र अन्य गरी तीनजना निर्वाचित हुनेछन् । कर्णालीमा प्रदेश र स्थानीय तहका मतदाताका लागि निर्वाचन कार्यालय सुर्खेतमा दुईवटा मतदान केन्द्र तोकिएको छ । कर्णालीमा प्रदेशसभा सदस्य ३५ र पालिकाका प्रमुख र उपप्रमुख १५६ गरी १९१...

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगतरूपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदान सुरु, मुख्यमन्त्रीले खसाले पहिलो मत

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनीमा तीन पदका लागि मतदान...

राष्ट्रियसभा निर्वाचन : डोटीमा मतदान जारी, मतपरिणाम आजै आउने

डोटी : प्रदेश ७ मा राष्ट्रियसभा निर्वाचन सुरु भएको छ। डोटीस्थित मुख्य निर्वाचन कार्यालयले बुधबार बिहानदेखि राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा मतदान सुरु भएको जानकारी दिएको छ। प्रदेश ७ का जिल्लाबाट मतदान गर्ने प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरप्रमुख र उपप्रमुख मतदानस्थल पुगेका छन्। मतदाताहरु लामबद्ध भएर म...