केपी ओलीलाई सत्ताबाहेक अरु केही पनि चाहिँदैनः माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता बाहेक अरु केही नचाहिएको आरोप लगाएका छन्। शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने, ‘केपी ओलीलाई सत्ता भनिसकेपछि त्योभन्दा बाहेक अरु केही पनि चाहिँदैन। सत्तामा पुगेपछ‍ि सबैथोक छ भन्ने उहाँको मान्यता छ। […]

सम्बन्धित सामग्री

ओलीसामु एमालेमा अरु निरिह

काठमाडौं, २४ भाद्र । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एकछत्र पकड छ । उनले जे चाह्यो त्यही हुन्छ । ओलीले ७० वर्षे उमेरहदको विधान नै संशोधन गराएर पुनः अध्यक्ष बन्दा त्यो प्रमाणित भइसकेको छ । एमालेमा कुनैबेला ओलीलाई चुनौती दिने माधव नेपाल र झलनाथ खनालले अलग पार्टी गठन गरिसकेका छन् । डा. भीम रावल […]

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न तयार रहेको बताएका छन् । तर, निर्वाचनमा एमालेसँग सहकार्य गर्न आउनेहरुको लागि ढोका बन्द नभएको उनले बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]

ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना छैनः माधव नेपाल

धनगढी– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन्। उनले केपी ओलीबाहेक अरु जोसँग पनि सहकार्य गर्न सकिने बताए। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादीका अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने, ‘प्रतिगामीविरुद्ध अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य अर्थात तालमेल हुन्छ।’ उनले वामपन्थी […]

माधव नेपालका लागि अरु पार्टीले धम्क्याउन थाले : एमाले

नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको सो पार्टीले आरोप लगाएको हो । कुन पार्टीबाट धम्की आएको हो भन्नेचाहिँ एमालेले किटान गरेको छैन । आइतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत सम

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको […]

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी

काठमाडौं। संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै एमालेका माधव नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेका छन्। आज सिंहदरबारमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जान कागजात तयार पार्दासम्म एमालेको माधव समूहका ३० जना सांसद पुग्ने एक सांसदले दाबी गरे। उनले भने,“सुरेन्द्र पाण्डे देखिनु भएको छैन,अरु सांसदहरु भने उपस्थित हुनुभएको छ,अरु पनि आउँदै हुनुहुन्छ।”

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी

काठमाडौं। संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै एमालेका माधव नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेका छन्। आज सिंहदरबारमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जान कागजात तयार पार्दासम्म एमालेको माधव समूहका ३० जना सांसद पुग्ने एक सांसदले दाबी गरे। उनले भने,“सुरेन्द्र पाण्डे देखिनु भएको छैन,अरु सांसदहरु भने उपस्थित हुनुभएको छ,अरु पनि आउँदै हुनुहुन्छ।”

राजीनामाबारे माधव नेपाल पक्षले सांसदसँग छलफल गर्दै

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ । सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । सांसदहरुको छलफलअघि आइतबार नै नेपाल पक्षका स्थायी कमिटी […]