अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश

काठमाडौँ। अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन्। मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।

सम्बन्धित सामग्री

अभिनेता अनुपविक्रमले गगन थापासँग सेयर गरे आफ्नो राजनीतिक योजना

काठमाडौं । गत साउन २७ गते अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरे । लोकतान्त्रिक पार्टी भएकाले आफूले कांग्रेस रोजेको उनले बताएका थिए । मंगलबार कांग्रेस महामन्त्री गगन थापासँग अनुपले भेटघाट गरे । अभिनयसँगै राजनीतिक करिअरलाई पनि अघि बढाउने योजनामा रहेका अनुपले नेता थापासँग यसबारे कुरा भएको जानकारी दिए । भेटमा अनुपले अर्को चुनावमा आफूले […]

नेपाली कांग्रेसमा प्रवेश गरे अभिनेता अनुप विक्रम शाही

काठमाडौँ।अभिनेता अनुप विक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन्।अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए।

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन् ।

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेका हुन्। उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको...

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

काठमाडौं : अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। अभिनेता शाहीलाई शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस प्रवेश गराएका हुन्। पुल्चोकस्थित मन्त्री क्वाटरमा गृहमन्त्री एवं कांग्रेस नेता खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यतासमेत प्रदान गरेको सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झाले बताए। पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व…

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

२७ साउन, काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व […]