काठमाडौं । गत साउन २७ गते अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरे । लोकतान्त्रिक पार्टी भएकाले आफूले कांग्रेस रोजेको उनले बताएका थिए । मंगलबार कांग्रेस महामन्त्री गगन थापासँग अनुपले भेटघाट गरे । अभिनयसँगै राजनीतिक करिअरलाई पनि अघि बढाउने योजनामा रहेका अनुपले नेता थापासँग यसबारे कुरा भएको जानकारी दिए । भेटमा अनुपले अर्को चुनावमा आफूले […]