भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न प्रयासरत छौं : उद्योगमन्त्री

६ मंसिर, बुटवल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकार प्रयासरत रहेको बताएका छन् । बुधबार भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव उद्घाटन गर्दै मन्त्री रिजालले अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा रुपन्देहीका व्यवसायीहरु लगानी डुब्ने चिन्तामा रहेको सरकारले महसुस गरेको भन्दै पूर्ण सञ्चालनको लागि प्रयासरत रहेको बताए । […]

सम्बन्धित सामग्री

अर्थतन्त्र बलियो बनाउन हस्तकलाको उल्लेखनीय योगदान : उद्योगमन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन्।बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन्। उनले हस्तकला व्यवसायीलाई सरकार सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।मन्त्री रिजालले हस्तकलाका वस्तुले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए। उन

उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय गर्ने जिम्मा दलका नेतालाई

कर्णाली- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय दिने अधिकार दलका नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिने निर्णय भएको प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिए। उनका […]

उद्योगमन्त्री बडुद्वारा फेरि जुट मिल चलाउने घोषणा

तत्कालिन वाम गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका मातृका प्रसाद यादवले २०७५ वैशाख २२ गते विराटनगर जुटमिल भ्रमण गर्दै तत्काल उद्योग संचालन गर्ने बताए । तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले पनि जुटमिल संचालन गर्ने बताएका थिए । तर, उनको पालामा नियुक्त भएका जुटमिलका अध्यक्ष निलहरि काफ्ले विवादित बन्दै बाहिरिनु परेको थियो ।त्यसको ६ महिनापछि अर्थात् २०७५ असोज ३० गते जुटमिल प्रशासनले मिल संचालन भएको भन्दै केही उत्पादित वस्तु बिक्रीको तयारी भएको प्रचारमा ल्यायो । तर, त्यतिबेला सर्

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ: उद्योगमन्त्री बडू

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे। उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुप...

अर्थमन्त्री शर्मालाई उद्योगमन्त्री भइदिन गगन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई यसपटक बजेट निर्माणको सवालमा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन आग्रह गरेका छन् । तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले  अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए । वि.स २०४९ देखि ५१ नै नेपालको औद्योगिक विकासको एैतिहासिक वर्ष भएको बताउँदै थापाले सोही समयको केही न केही प्रतिफल अहिले पनि मुलुकले खाइरहेको बताए । त

साना उद्योग प्राथमिकतामा : उद्योगमन्त्री बडू

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले साना घरेलु उद्योगहरू आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँगको भेटवार्तामा उनले उद्योगहरूको विकास तथा प्रवद्र्धनमा सरकारले पूर्ण सहयोग गर्ने बताए । ‘यो...

सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए । हमालले […]

उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले रातोपाटीलाई बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्

अन्ततः उद्योगमन्त्री हमालले बुझाए राजीनामा

उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको रातोपाटीलाई बतायो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।