आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका

इस्लामाबाद- पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पाकिस्तानी पत्रकार असद अलि तुरले आफुमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् । केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापनप्रति आलोचनात्मक टिप्पणी गर्दै […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र सेनाले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप

काठमाडौं : पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन्। बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली प्रहार गरेको एक जनाको मृत्यु भएको घटनामा पूर्व क्रिकेटर समेत रहेका खान प्रधानमन्त्रीविरुद्ध खनिएका हुन्। उनले आक्रमणमा गृहमन्त्री र एक सैनिक जनरलको पनि संलग्न भएको जिकिर गरेका छन्।  लाहोरको शौकत खानम अस्पतालबाट सम्बोधन गर्दै खानले प्रधानमन्त्री शरिफ, गृहमन्त्री राणा सनाउल्लाह र स

भारतले आक्रमण गर्न सक्ने पाकिस्तानी दाबी, दिल्ली भन्छ, 'युद्ध उन्माद'

पाकिस्तानले यसै महिनाभित्र भारतले आफूमाथि आक्रमण गर्न लागेको 'विश्वसनीय गोप्य सूचना' रहेको बताएपछि भारतले त्यसको खण्डन गरेको छ।