कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ […]

सम्बन्धित सामग्री

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेटमा रकम ट्रान्सफर गर्न सकिने भएको छ ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे इन्स्ट्यान्ट फिचर उपलब्ध गराएको हो ।  नेपाल पे इन्स्ट्यान्ट फिचर कनेक्ट आईपीएसबाट प्रयोग गर्न सकिने छ । त्यसका लागि कनेक्ट आईपीएसमा अकाउन्ट हुनुपर्नेछ । अकाउन्ट लगइन...

कनेक्ट आईपीएस कारोबारको शुल्क घट्यो

काठमाडौँ । नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ। नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गते बाट लागू हुने गरी कनेक्टआईपीएस प्रणालीको कारोबार शुल्क घटाएको हो।

चाडपर्वको अवसरमा मोबाइलमार्फत फण्ड ट्रान्सफर अब नि:शुल्क

कनेक्ट आईपीएसको मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फरमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड कात्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको हो ।

कनेक्ट आईपीएस प्रयोग गरेर फण्ड ट्रान्सफर गर्दा ३ जनालाई स्मार्टफोन

कनेक्ट आईपीएसले ‘मोबाइल बैंकिङ फन्ड ट्रान्सफर बोनान्जा’ अफर सार्वजनिक गरेको छ । असोज ३ गतेदेखि कार्तिक २७ गतेसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।  यो अफर अन्तर्गत मोबाइल बैंकिङबाट कनेक्ट आईपीएस प्रयोग गरी वा कनेक्ट आईपीएसको एपबाट फण्ड ट्रान्सफर गर्दा ३ जनाले स्मार्टफोन पाउने छन् भने हरेक हप्ता १० जनाले १ हजार रूपैयाँ पाउने छन् ।  यो अफरको...

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र आईतबार साँझ ५ बजेदेखि ७ बजेसम्म कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको हो ।  नेपाल क्लियरिङ हाउस लिमिटेडको डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले शुक्रबार २ घण्टा र आईतबार २ घण्टा सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ ।  नेपाल क्लियरिङ हाउस नेपाल...

स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा […]

स्ट्यान्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध

एससीबीएनएल र एनसीएचएलबीच यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पुर्या‍उने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ

स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको हो ।जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएस मार्फत एससीबीएनएलमा रहेको खातामा अनलाइन फन्ड ट्रान्सफर गर्न सक्नेछन् । एससीबीएनए

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आवद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि आवद्ध भएको हो