इजरायल प्यालेस्टाइन हिंसामा अमेरिकाको दोहोरो भूमिका

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेष्टाइनबीच गाजामा जारी हिंसा अन्यको माग गरेका छन् । बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै युद्धविरामको आग्रह गरेका हुन् । तर, हिंसा अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेश भएको संकल्प प्रस्तावलाई भने अमेरिकाले फेरि रोकेको छ । अमेरिकाले हमासलाई आतंकवादी संगठन बताउँदै आएको छ र हमासविरुद्धको कारबाहीलाई भने जायज रुपमै लिन्छ । ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ,‘बाइडेनले निर्

सम्बन्धित सामग्री

इजरायल–प्यालेस्टाइन युद्धप्रति नेपालका सात जना पूर्व राजदूतहरुको भर्त्सना

काठमाण्डाै - नेपालका सात जना पूर्वराजदूतहरूले इजरायल–प्यालेस्टाइन युद्धबारे चिन्ता व्यक्त गर्दै संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् ।  पूर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले आइतवार संयुक्त विज्ञप्ति निकाल्नुभएको हो । विज्ञप्तिमा इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू चिन्तित भएको उल्लेख छ ।  उहाँहरुले हमासको आक्रमण निन्दनीय र त्यसको प्रतिक्रियामा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्...

इजरायल–प्यालेस्टाइन संघर्षको ऐतिहासिक कारण

इजरायल–प्यालेस्टाइन द्वन्द्वले मध्यपूर्वी एसियालाई नै विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रूपमा विस्फोटक क्षेत्रका रूपमा स्थापित गराएको छ  अघिल्लो शनिबार बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भयानक आक्रमण गर्‍यो, जसले पूरै दुनियाँलाई...

इजरायल-हमास लडाइँको नालीबेली ? (पाेडकास्ट)

यसैबीच हामीले पोडकास्टमार्फत इजरायल र प्यालेस्टाइन युद्धको इतिहास प्रस्तुत गरेका छौं । दशकौंदेखि चलिरहेको अरब-इजरायल संघर्ष बुझ्न तपाईलाई यो पोडकास्टले मद्दत गर्नेछ भन्ने विश्वास पनि लिएका छौँ ।

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम

२३ साउन, काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो । इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ । इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु […]

इजरायल र प्यालेस्टाइन विवाद बढ्दै

एजेन्सी । इजरायली सेनाले पश्चिम तटीय क्षेत्रमा प्रदर्शन गर्ने प्यालेस्टाइनविरुद्ध कारवाही गर्दा ३७० भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरुले नाराजुलुस गर्न थालेपछि त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको सेनाले जनाएको छ । प्यालेस्टाइनहरुले इजरायलीले अवैध रुपमा आफ्नो भूमि कब्जा गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीविरुद्ध इजरायली सेनाले दर्जनौ अश्रु ग्यास प्रहार गरेको […]

इजरायल–प्यालेस्टाइन संघर्षः हमास नेताले भने– एकदुई दिनमा संघर्षविराम

बीबीसी। प्यालेस्टाइन चरमपन्थी समूह हमासका एक वरिष्ठ नेताले एक–दुई दिन भित्र इजरायल र प्यालेस्टाइनबीच संघर्षविरामको सम्भावना रहेको बताएका छन्। नाम नबताउने सर्तमा उनले संघर्षविरामका विषयमा दुवै पक्षबीच छलफल चलिरहेको बताए। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने जबसम्म इजरायली जनताको शान्ति तथा सुरक्षाको सुनिश्चित हुँदैन तबसम्म संघर्ष चल्ने बताएका छन्। इजरायल र प्यालेस्टाइनबीच ११ दिन देखि संघर्ष चलिरहेको छ।

इजरायल–प्यालेस्टाइन संघर्षः हमास नेताले भने– एकदुई दिनमा संघर्षविराम

बीबीसी। प्यालेस्टाइन चरमपन्थी समूह हमासका एक वरिष्ठ नेताले एक–दुई दिन भित्र इजरायल र प्यालेस्टाइनबीच संघर्षविरामको सम्भावना रहेको बताएका छन्। नाम नबताउने सर्तमा उनले संघर्षविरामका विषयमा दुवै पक्षबीच छलफल चलिरहेको बताए। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने जबसम्म इजरायली जनताको शान्ति तथा सुरक्षाको सुनिश्चित हुँदैन तबसम्म संघर्ष चल्ने बताएका छन्। इजरायल र प्यालेस्टाइनबीच ११ दिन देखि संघर्ष चलिरहेको छ।

प्यालेस्टाइन-इजरायल सम्बन्धमा कूटनीतिक अवरोध नगरेको अमेरिकाको भनाइ

बेइजिङ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेस्टाइन र इजरायलबीचको समस्याबारे चर्चा गर्दै अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सम्बन्ध कूटनीतिक गतिविधिमा कुनै पनि अवरोध नगरेको दाबी गरेका छन्। इजरायल र प्यालेस्टाइनबीच एक सातादेखि भएका द्वन्द्वका कारण हालसम्म २१५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। (रासस/सिन्ह्वा)

के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

१ जेठ, काठमाडौं । इजरायलको सेना र प्यालेस्टाइन लडाकूबीच यतिबेला द्वन्द्व चलिरहेको छ । गत सोमबारदेखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । गाजा क्षेत्रबाट पनि प्यालेस्टाइन लडाकुले इजरायलमा निरन्तर रकेट आक्रमण गर्दै आएका छन् । यो युद्धमा परी अहिलेसम्म गाजा क्षेत्रका १०० भन्दा धेरैको मृत्यु भइसकेको […]