पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो। लिखित तथा मौखिक रूपमा बारम्बार ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको […]
२२ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी …
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् । साथै ‘लेन’ […]
कुनै देश वा समाजको अवस्था चियाउने आँखीझ्याल के-के हुन सक्लान् ? धेरैका धेरै थरी राय होलान् तर निःसन्देह त्यो देशको शिक्षाको अवस्था छुट्दैन होला। उन्नतिको मूल तत्त्व ज्ञान हो भन्ने कुरा मान्ने हो भने ज्ञान …