महेन्द्रबहादुर शाही : मिलिसियादेखि प्रतिनिधि सभासम्म

कालीकोट – महेन्द्रबहादुर शाहीकाे जन्म कर्णाली प्रदेशकाे कालीकोट जिल्ला पचालझरना गाउँपालिका (साविकको नानीकोट गाविस वडा नम्बर ८) मा २०३३ माघ १५ गते जन्मिनुभएकाे हाे । उहाँकाे बुबा लालबहादुर शाही र आमा रणकौडा शाही हुनुहुन्छ । उहाँ दोस्रो सन्तान हुनुहुन्छ । २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको सदस्यता लिनुभएका शाही पार्टी सदस्यतापछि अर्धभूमिगतरूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाल्नुभयाे । २०५२ सालदेखि तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा उहाँ त्यसमा लाग्नुभयाे । शाहीले पार्टीको ...

सम्बन्धित सामग्री

मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडे सांसद शाही

प्रतिनिधिसभा सदस्य एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटका मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडेका छन्।...

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित

९ मंसिर, सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् । उनले यसअघि ०७० को दोस्रो संविधान सभा […]

सहयात्री बिच मुख्य प्रतिस्पर्धा हुँदै

२०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा चुनावी सहयात्री बनेका एमालेका नगिन्द्र शाही (नेशनल) र नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

कालिकोट: प्रतिस्पर्धामा महेन्द्र र नगिन्द्र

गठबन्धनदलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगिन्द्र शाही (नेशनल) उम्मेदवार छन्।...

शहीदका सपना पूरा गर्न माओवादी प्रतिबद्ध छ : महेन्द्रबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्। उनले […]

हुम्लाको सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी

३ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी १४२५ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए । विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले […]

मुख्यमन्त्रीसँग साटो फेर्दै महेन्द्रबहादुर शाही

सुन्दरमणि अधिकारीको शब्दमा लोक गायिका विष्णु माझीले केही वर्ष पहिले गायको तीज गीत ‘तिमलाई नि पर्ख बजै साटो फेरौँला’ बोलको गीत निकै चलेको थियो । अहिले कर्णाली प्रदेशमा त्यही गीतको चरितार्थ भएको छ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई साटो फेरिरहेका छन् ।कर्णाली प्रदेशको मुख्यमन्त्रीको शपथ लिएको झण्डै आधा महिनासम्म पनि जीवनबहादुर […]

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे […]

महेन्द्रबहादुर शाही प्रदेश ६ का मुख्यमन्त्री

नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही प्रदेश छ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बिहीबार साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई मुख्यमन्त्र नियुक्त गरेका हुन्। शाहीलाई मुख्यमन्त्री बनाउन एमालेका १९ र माओवादीका १३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए। यसअघि एमालेले आलोपालो मुख्यमन्त्री पाउनु पर्ने भन्दै अडान लिएपछि मुख्यमन्त्रीको नियुक्तिमा ढिलाइ भएको थियो। आज दिउँसो…

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले वाम गठबन्धनको तर्फबाट