मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडे सांसद शाही

प्रतिनिधिसभा सदस्य एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटका मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडेका छन्।...

सम्बन्धित सामग्री

दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्रीले गर्नुपर्छ: सांसद शाही

सोमबार पत्रकार महासंघ जुम्लाले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शाहीले दरबार हत्याकाण्डको छानबिन प्रधानमन्त्री दाहालले गर्नु पर्ने बताएका हुन्।...

माओवादी छाडेका रायमाझीमाथि प्रचण्डले फायर खोलेः एमाले सांसद शाही (भिडियोसहित)

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का नेता एवं सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी सचिव टोपबहादुर रायमाझीका विरुद्ध फायर खोलेको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी छोडेपछि प्रचण्ड नेतृत्वको सरकारले टोपबहादुरविरुद्ध फायर खोलेको आरोप लगाएका हुन् […]

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको हो । “सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही गरोस्, हामीले भ्रष्टाचारविरुद्ध …

जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही

कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।...

पलले सफाइ पाउँदा सांसद शाही दङ्ग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नाबालिगमाथि बलात्कार आरोपमा अभिनेता पल शाहले सफाइ पाएकोमा आफू निकै खुसी भएको बताएका छन् । उनले यसलाई न्यायको जीतसमेत भएको जिकिर गरेका छन् । उनले लेखेका

अब महिला प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार छन् : सांसद शाही

काठमाण्डाै – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ ।  आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताउनुभयो ।  सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभे...

कोरोना संक्रमण नभएका सांसद शाही कोभिड वार्डको बेडमा, बाहिर कडा पहरा

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ । उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट भने पोजेटिभ आएको दाबी गरिएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय हुँदा शाही वेपत्ता भएका थिए । […]

गण्डकी - हराएका भनिएका सांसद शाही अस्पतालमा !

कास्की – राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधवार (आज) हुने भनिएको मतदान स्थगित भएको छ ।प्रदेश सभा सचिवालयले आज चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक नै चल्न सकेन । दिउँसो चार बजे बैठक सुरु हुने तालिका भए पनि साढे चार बजेसम्म शाही नपुगेपछि खोजी भएको थियो । कतैबाट पनि उहाँको अवस्था थाहा हुन नसकेपछि उहाँलाई एमालेले बेपत्ता बनाएको नेपाली कांग्रेस र माओवादीका सा...