अब ४ पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीका बलदेव चौधरी ७ सय ४४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३ सय ३४ र एमालेका भागवत राउतले २ सय ११ मत प्...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने […]

मतगणना भइरहेका १५ वटा क्षेत्रको नतिजा आउन बाँकी : ३ वटा क्षेत्रको गणना अन्योल

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ वटा क्षेत्रमध्ये अब १५ वटाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । प्रदेश एकका इलाम, मोरङ, सुनसरी गरी ७ वटा क्षेत्र तथा मधेस प्रदेशमा ४ वटा क्षेत्रको नतिजा आउन बाँकी छ । बाग्मतीको रामेछाप, लुम्बिनीको रुपन्देही–३ र कर्णालीको मुगु जिल्लाको गणना भइरहेकाे छ । इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालबीच प्रतिस्पर्धा छ । एमालेका बस्नेत १७ हजार ५ सय ५ मतसहित अगाडि हुनुहुन्छ । खनालले १४ हजार ८ सय ६४ मत ल्याउनुभएको छ । इलाम–२ मा एमालेका सुवा...

गोरखा-२ मा प्रचण्डको जित निश्चित, अन्तिम नतिजा आउन बाँकी

गोरखा - गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डको जित सुनिश्चित भएको छ ।  उहाँले २६ हजार १ सय ३ मत प्राप्त  गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाउनु भएको छ । प्रचण्ड १३ हजार ४ सय ६७ मतले अगाडि हुनुहुन्छ । यस्तै, एमालेका अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत ल्याउनु भएको छ । गोरखा २ मा ५४ हजार ५३ मत खसेको थियो । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न बाँकी छ ।

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा रहेका छन् । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिर्जना श्रेष्ठ

अझै पाँच स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौँ स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ। बाजुराको बुढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ…

चुनाव सकिएकाे १२ दिन पुग्याे, अझै ५ वटा पालिकाको नतिजा आउन बाँकी

काठमाण्डाै – पालिका चुनाव सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डाै महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।  बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डाै महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार चार सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी नेपाली ...

५ महानगरपालिकासहित ४१ स्थानीय तहको नतिजा आउन बाँकी (सूचीसहित)

स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।निर्वाचन आयोगका अनुसार अझै ४१ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । जसमा पाँच महानगरपालिका पनि समावेश छ । हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतप

अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोगले बुधबार दिउँसो गरेको अपडेटमा छ । ४३३ स्थानीय तहमध्ये हालसम्म काँग्रेसले १९८, नेकपा एमालेले १२०,माओवादी केन्द्रले ८७, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र स्वतन्त्र गरी ३० रहेका छन् ।

गठबन्धन नगर्दा गोरखामा माओवादी केन्द्रको छलाङ

३ जेठ, गोरखा । स्थानीय चुनावको अन्तिम नतिजा आउन बाँकी नै छ । तर नेकपा माओवादी केन्द्रको राजनीतिक हैसियत तेस्रो हुने प्रष्ट भइसकेको छ, । माओवादी केन्द्र यो राजनीतिक हैसियतबाट माथि उठ्न नसकेको १० वर्ष नै पुग्न लाग्यो । दश वर्षे सशस्त्र विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएको माओवादी केन्द्रले संसदीय शक्ति सुधार्न ०७४ यता कहिले नेपाली […]