काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने बताएका छन् । बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताएका हुन् । उनले अहिले चुनावको विकल्प चुनाव नै रहेको भन्दै बन्द कोठामा बसेर निर्वाचन […]
कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे।
जेन-जी आन्दोलनपछिको फरक राजनीतिक परिदृश्यमा ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। राष्ट्रिय सभाको चुनावबाट पुरानै दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनका कारण जित निश्चितजस्तै छ। त्यसबाट के देखिन्छ भने २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमार्फत जुनसुकै दलले सरकार बनाए पनि आपसी सहकार्यबिना कानुन बनाउन सहज हुनेछैन। संविधानले राष्ट्रिय सभालाई स्थायी सदनका रूपमा व्यवस्था […]
प्रदेश समितिले झापाका पुराना नेता शिवाकोटीको नाम एक नम्बरमा राखेर सिफारिस गर्नु अघि नै धनकुटाका थापालाई कांग्रेस केन्द्रले उम्मेदवार बनाउने तयारी गरिसकेको थियो।
झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अंकले बढेको छ । ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६४०.५४ बिन्दुमा पुगेको हो । आज नेप्से झिनो अंकले बढ्दा कारोबार भएकामध्ये १२९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने […]