भोटेकोशीमा बाढी : ६ विदेशीसहित १८ जना बेपत्ता (सूचीसहित)

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर ६ जना विदेशीसहित १८ जना बेपत्ता भएका छन् । बाढीमा बगेर ६ जना चिनियाँ नागरिकसँगै १२ जना नेपाली बेपत्ता भएका हुन् ।  नेपाल प्रहरीका अनुसार सम्पर्कविहीन भएका १२ जना नेपालीमा ३ जना प्रहरी कर्मचारी र ९ जना सर्वसाधारण रहेका छन् । प्रहरी कर्मचारीतर्फ बेपत्ता हुनेमा टिमुरेस्थित इलाका प्रहरी […]