हेलसेन्की । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक […]
The post दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.