विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रूपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।  दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत...

सम्बन्धित सामग्री

दक्षिण एसियाको सबैभन्दा खुसी देश नेपाल, विश्वकै खुसी देश कुन?

दक्षिण एसियामा नेपाल खुसी हुने देशको शीर्ष स्थानमा रहेको छ। नेपाल सूचीको ८५ औँ स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन्।

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

हेलसेन्की । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक […] The post दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

दक्षिण एसियामा सबैभन्दा बढी खुसी देश नेपाल र नेपाली

सबैभन्दा बढी खुसी हुने देशको रुपमा नेपाल दक्षिण एसियामा पहिलो भएको छ । सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वल्र्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो । नेपाल विश्वमा ८४ औं स्थानमा परेको छ । त्यसपछि बंगलादेश (९४), पाकिस्तान (१२१), श्रीलंका (१२७), भारत (१३६) र अफगानिस्तान (१४६) अन्तिममा रहेका छन् । १४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन ।