‘डमी’ दूर्घटनाकाे अभ्यास मंसिर २३ गते, यती विमान दूर्घटना माघ १ गते: उद्दार अभ्यास भने सधै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ‘डमी’ जहाज तयार पारेर दुर्घटना घटाएर उद्धार र आगलागी नियन्त्रणको अभ्यास मंसिर २३ गते मात्र भएको थियो। तर, त्यही उद्धार अभ्यासलाई वास्तविकतामा बदल्ने गरि अघिल्लो साता पोखराको मध्यसहर भएर बग्ने सेतीखोंचमा यती एयरलाइन्...

सम्बन्धित सामग्री

यती विमान दुर्घटना : सरकारी टोली फर्कियो, फ्रान्सेली आइपुग्यो

सेतीको खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको स्थलगत अध्ययनपछि सरकारी टोली बुधबार काठमाडौं फर्किएको

यती विमान दुर्घटना : थप एक जनाको शव भेटियो, सेतीको पानी घटाएर खोजी

पर्वत : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता रहेका दुई जनामध्ये एक जनाको शव आज फेला परेको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार दुर्घटना भएको तेस्रो दिन मंगलबार एक महिलाको शव विमान दुर्घटनामा परेको स्थलबाट करिब ३ सय मिटर तल भेटिएको छ। जहाज ठोक्किएको सेती नदीको डिलबाट तलको खोंचमा शव भेटिएको हो।दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार रहेका थिए। दुर्घटना भएकै दिन आइतबार साँझसम्म ६८ जनाको शव भेटि

यती विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ।...

यती विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ।...

यती विमान दुर्घटना संयोग मात्रै हो त?

यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो।...

यती विमान दुर्घटना : शव दिन शुरु‚ सदाकतको शव दिइयो परिवारलाई

पर्वत : पोखरामा भएको जहाज दुर्घटनामा फेला परेकामध्ये सबैभन्दा पहिले सदाकत अलि मियाँको शव परिवारलाई हस्तान्तरण गरिएको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोस्टमार्टमको सकिएपछि परिवार शव बुझ्नका लागि तयार रहेको अवस्थामा सबैभन्दा पहिले सदाकतको शव परिवारको जिम्मा लगाइएको हो।पहिचान छिटो हुनु तथा पोस्टमार्टमपछि साँझको समय भए पनि आफन्तजन शव बुझ्नका लागि तयार भएपछि भेटिएका ७० वटा शवमध्ये सबैभन्दा पहिला उनको शव हस्तान्तरण गरिएको हो।पोखराकै बासिन्दा रहेका उनले पोखराको सिद्धार्थ चोकमा

यती विमान दुर्घटना : महेन्द्रनगरका आमा–छोराको निधन

काठमाडौं : पोखरामा भएको यती एयरको विमान दुर्घटनामा कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ। दुर्घटनामा महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा श्लोक भट्टको निधन भएको हो।माघी मनाउन आमाछोरा काठमाडौंबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै थिए। उनका आफन्तहरू पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनुरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो।१५ वर्षीय श्लोक काठमाडौंको क्याम्पसमा प्रवीणता प्रमाणपत

यती विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं : कास्कीको पोखरामा आज (आइतबार) भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले भोलि मन

यती विमान दुर्घटना : पर्वतका ५ जनाको सनाखत

काठमाडौं : आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका ९ जनाको मृत्यु गएको पुष्टि भए पनि ५ जनाको सनाखत भएको छ।ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन्।कुश्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको  छ भने पर्वतको विहादी गाउँपालिकाका ४ जनाको सनाखत हुन सकेको छैन।दुर्घटनामा ज्यान गुमा

पोखरामा यती विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं : कास्कीको पोखरामा आइतवार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ। विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता…