यी हुन् एकीकृत समाजवादीको भागमा परेका महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ। गठबन्धनमा भएको सहमति अनुसार समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई प्रमुखमा उठाउने भएको छ। यस्तै काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ।यसै गरी हेटौंडा उपमहानगरको प्रमुखमा मिना लामा उम्मेदवार बनेकी छन्। त्यस्तै इटहरीको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरको उपप्रमुखमा  जोगबहादुर रानामगरलाई उम्मेदवार

सम्बन्धित सामग्री

एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो ।  मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुने’bout छलफल भएको थियो ।  यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री […] The post एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अलमलमा एकीकृत समाजवादी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ ।  तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ ।  तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्...

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली एमालेमा फर्किएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी अगाडि

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । नगरपालिकाको वडा न १ मा ३५० मत गन्दा एकीकृत समाजवादी पार्टीका मेयरका उम्मेदवारले १४५ र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले १२८ तथा एमालेका उम्मेदवार १४५ मत ल्याएका छन् ।

एमसीसीविरुद्ध एकीकृत समाजवादी देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २६ माघ : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ […]

एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

एकीकृत समाजवादी र एकीकृतबीच पार्टी एकता हुने

काठमाडौं, असोज २२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता हुने भएको छ । शुक्रबार नेपाल र राईबीच पार्टी एकता गर्ने सहमति भएको हो । पार्टी एकताका लागि आठ बुँदे सहमति भएको छ । पार्टी एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने बताइएको छ । यस्तै, […]

कास्कीका ४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित कास्कीका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा रुपा र मादी गाउँपालिकाका एक/एक जना र माछापुच्छ्रे गाउँपालिकाका २ जना छन् । चार स्थानीय तह भएको कास्कीमा पोखरा र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी शून्य देखिएको छ । कास्कीको रुपा गाउँपालिका–५ का वडा सदस्य […]

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन् ।