अक्षय कुमार र इमरान हाशमी चलचित्र ‘सेल्फी’ मा सँगै देखिने

बलिउड अभिनेताद्वय अक्षय कुमार र इमरान हाशमी चलचित्र सेल्फीमा सँगै देखिने भएका छन्। गुड न्यूजबाट निर्देशनमा डेब्यू गरेका राज मेहताले यो चलचित्रलाई निर्देशन गर्न लागेका हुन्। सेल्फी मलयालम चलचित्र ड्राइभिङ लाइसेन्सको हिन्दी रिमेक हो। याे एक सुपरस्टार र एक प्रहरी अफिसरको कथा हो। सुपरस्टारलाई जतिसक्दो चाँडो ड्राइभिङ लाइसेन्स चाहिन्छ, जसका लागि उनले अवैध रूपमा आफ्ना […]

सम्बन्धित सामग्री

अभिनेता अक्षय र इमरान अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएकाे हो । सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसेन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ। फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् । इमरान भने उनको […]

अक्षय कुमार र इमरान रिमेक फिल्ममा

मुम्बई । अभिनेता अक्षय कुमार र इमरान हाश्मी नयाँ फिल्म सेल्फीमा जोडिएका छन् । फिल्मलाई राज मेहताले निर्देशन गरिरहेका छन् । मलयालम–भाषाको कमेडी फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को रिमेक हो । अभिनेता इमरानले इन्स्टाग्राममा पोष्ट गर्दै ‘सेल्फी टाइम’ भनेका छन् । करण जोहरले उनलाई शुभकामना दिएका छन् । इमरान हाशमी अहिले फिल्म टाइगर ३ को बाँकी […] The post अक्षय कुमार र इमरान रिमेक फिल्ममा appeared first on राजधानी राष्ट्रिय दैनिक.