एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएकाे हो । सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसेन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ। फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् । इमरान भने उनको […]