उपत्यकाको शान्ति सुरक्षा : प्रदेश प्रहरीको अधिकार कटौतीमा सांसद विभाजित

उपत्यकाको शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणको अधिकार वाग्मती प्रदेशबाट संघीय सरकार मातहत ल्याउने गरी सरकारले ल्याएको संशोधन विधेयकमा सांसदहरू विभाजित भएका छन् ।

सम्बन्धित सामग्री

प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मुख्यमन्त्री यादव

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको आज शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको छ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गरे। नेपाल प्रहरीलाई […]

सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुखको आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गर्नुभएको छ । बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उहाँले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख शर्माले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने …

आगामी चुनावपछि प्रदेश प्रहरी भर्ना गरिन्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव शान्तिपूर्ण सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।मधेश प्रदेश प्रहरी कार्यालयले सोमबार जनकपुरधाममा आयोजना गरेको ६७ औँ प्रहरी दिवसमा उनले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।मुख्यमन्त्री राउतले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडि बढाउन संघीय सरकारसँग आग

शान्ति सुरक्षा मजबुत बनाउ प्रदेश प्रहरी प्रमुख बज्राचार्यको प्रतिवद्धता

हटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आफू इन्टरपोलमा रहेर विभिन्न अपराधि पक्राउ गर्न सफल रहेकाले प्रदेशभित्र चुस्त दुरुस्त हुने गरी काम गरिने उहाँले बताउनुभयो । बिहीबार प्रदेश प्रहरी कार्यालयमा मकवानपरमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रदेश मातहतका जिल्लाको शान्ति […]

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्षकै आलोचना

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्ष र प्रतिपक्ष दलले आलोचना गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले विकास निर्माण, योजना छनौट, शान्ति सुरक्षा, स्वास्थ्य, कृषि लगायतमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले प्रदेशको बजेट मन्त्रीको स्वार्थमा विनियोजन हुने गरेको बताए । ‘बजेट ल्याउन मन्त्रीमात्र चाहिन्छ । माननीयहरु नभएपनि हुन्छ । केह

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की

दोलखा । नेपाल प्रहरी देश र जनताको सेवामा सधैं समर्पित रहेको डिआईजी प्रकाश जंग कार्की बताएका छन् । पर्यटकीय क्षेत्र शैलुङको भैसेमा प्रदेश सरकार द्धारा निमार्ण सम्पन्न प्रहरी चौकीको उद्घाटन गर्दै डिआईजी कार्कीले सो धारणा राखेका हुन् । ‘कानुन भन्दा कोही छैन माथि सुख दुखमा प्रहरी सधैं जनताको साथी’ भन्ने मार्ग निर्देशनलाई आत्मसाथ गरि नेपाल […] The post नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न तल्लिन छ : डिआईजी कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ मा शान्ति सुरक्षा कामय राख्न उद्योगीहरूको माग

वीरगञ्ज – प्रदेश नम्बर २ मा शान्ति सुरक्षालाई मजबुत बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घले माग गरेको छ । संघमा निर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई स्वागत गर्दै अहिले प्रदेश २ मा कायम रहेको […]

गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र

प्रदेश प्रहरी ऐन संसद्मा पेश

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन र सञ्चालन गर्न प्रदेश प्रहरी ऐन ल्याउने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बुधबार प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको टेवल गरेकी छन् । प्रदेशभित्र शान्ति सुरक्षा कायम गर्न, लक्षित प्रशासन व्यवस्थापन, विपद नियन्त्रण लगायतका लागि प्रदेश प्रहरी ऐन आवश्यक भएकाले विधेयक टेवल […]