प्रदेशका गृहमन्त्रीले भने : उपत्यकाको शान्ति सुरक्षा केन्द्रमै राख्नु संविधान विपरीत

२३ असार, काठमाडौं । प्रदेशका आन्तरिक मामिला र गृहमन्त्रीहरुले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अधिकार संघीय सरकार अन्तर्गत नराख्न माग गरेका छन् । बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको प्रदेशका गृहमन्त्रीहरुको भेलाले उपत्यकाको शान्ति सुरक्षा प्रदेश मातहत राखे संविधान विपरीत हुने निष्कर्ष निकालेको छ । गृहमन्त्रीहरुको ७ बुँदे घोषणापत्रको चौथो बुँदामा भनिएको छ, ‘काठमाडौं उपत्यकाका तिन […]