माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर कविता महोत्सव गरिदै

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष अनेसास कविता महोत्सव’ आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ’माइला’ को अध्यक्षतामा हालै सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर महोत्सव अयोजना गर्ने निर्णय भएको अध्यक्ष पौडेलले गोरखापत्रलाई जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

स्याङ्जामा कविता महोत्सव हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजारमा साउन ३१ गते खुल्ला कविता महोत्सव हुने भएको छ । पुष्प–चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम -

स्याङ्जामा कविता महोत्सव

नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा स्याङ्जा जिल्लाको पुतलीबजारमा कविता महोत्सव एवं खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ ।

धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’

काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो । महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु  रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय […]

यसपालि राष्ट्रिय मातृभाषा कविता महोत्सव धरानमा, दुई साहित्यकार पुरस्कृत हुँदै

काठमाडौँ : अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरानमा भोलि बुधवार राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानले विगतमा काठमाडौँमा गर्दै आएको महोत्सव यसपटक सुनसरीको धरानमा गर्न लागेको हो। महोत्सवको सबै तयारी पुरा भएको प्रतिष्ठानका परिषद् सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए।उनका अनुसार महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउनेछन्। प्रतिष्ठानले आह्वान गरेको कविताहरूबाट ४४ वटा कविता वाचनका लागि छनोट भएको छ। यस्तै प्रतिष्ठानले वर्षेनी दिँदै आ

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौँ, ६ फागुन । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । […]

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।...

आज राष्ट्रिय कविता महोत्सव : ४१ कविता वाचन हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव– २०७८ कोभिड–

राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ