भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता महोत्सव गर्दै प्याब्सन, ५० वटा विद्यालयलाई सहभागी गराइने

काठमाडौं, २० असार । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । आज (बुधबार) प्याब्सन काठमाडौंले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन काठमाडौंका सचिव सुदर्शन थापाले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्म दिवसको अवसरमा आगामी […]

सम्बन्धित सामग्री

स्याङ्जामा कविता महोत्सव हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजारमा साउन ३१ गते खुल्ला कविता महोत्सव हुने भएको छ । पुष्प–चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम -

स्याङ्जामा कविता महोत्सव

नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा स्याङ्जा जिल्लाको पुतलीबजारमा कविता महोत्सव एवं खुला कविता प्रतियोगिता आयोजना हुने भएको छ ।

धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’

काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो । महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु  रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय […]

यसपालि राष्ट्रिय मातृभाषा कविता महोत्सव धरानमा, दुई साहित्यकार पुरस्कृत हुँदै

काठमाडौँ : अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरानमा भोलि बुधवार राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानले विगतमा काठमाडौँमा गर्दै आएको महोत्सव यसपटक सुनसरीको धरानमा गर्न लागेको हो। महोत्सवको सबै तयारी पुरा भएको प्रतिष्ठानका परिषद् सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए।उनका अनुसार महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउनेछन्। प्रतिष्ठानले आह्वान गरेको कविताहरूबाट ४४ वटा कविता वाचनका लागि छनोट भएको छ। यस्तै प्रतिष्ठानले वर्षेनी दिँदै आ

विश्व कविता दिवसमा कविता महोत्सव गरिँदै

काठमाडौँ, ६ फागुन । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने बताए । […]

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।...

आज राष्ट्रिय कविता महोत्सव : ४१ कविता वाचन हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव– २०७८ कोभिड–

राष्ट्रिय कविता महोत्सव मंसिर २९ गते

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ