चिसो बढेसँगै बेसी झारिए लमजुङका भेडीगोठ

लमजुङको उच्च हिमाली भेग र लेकाली क्षेत्रका भेडीगोठहरू यतिबेला बेसी झारिएका छन् । जाडो बढेपछि चिसो मौसम बढेसँगै बेसी झर्न सुरु गरेका भेडीगोठ अहिले गाउँ र बस्तीनजिकैका डाँडाकाँडामा आइपुगेका छन्...

सम्बन्धित सामग्री

चिसो बढेसँगै बेँशी झार्न थालियो चौंरी र भेडीगोठ

म्याग्दी : जाडो याम शुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौंरी र भेडीगोठ न्यानो ठाउँको खोजीमा बेँशी सार्न थालिएको छ। म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौंरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँशीमा चहलपहल बढेको छ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौंरी, रघुगंगा र धवलागिरि गाउँ

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ ।  म्याग्दी र मुस्ताङका  उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाक

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

बेनी– बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो । हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन् । म्याग्दीका गुर्जा, मुदी, ओखरबोट, मल्कबाङ, मराङ, कुइनेमङ्गले, चिमखोला, भगवती, दोवा, […]

चिसो बढेसँगै सतर्कता अपनाउन प्रशासनको आग्रह

केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाडौँ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा रहेका छन् । चिसो बढेसँगै जिल्लामा बसिरहेका स

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्याउने गर्दछन् ।बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको ब

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो।...

जाडो छल्न बेशीं झार्दै भेडीगोठ

बझाङ : चिसो बढेसँगै बझाङका भेडापालक जाडो छल्न बेशीं झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थालेपछि भेडीगोठहरू बेशींतर्फ झार्न थालिएको हो।बझाङको साइपाल, सुर्मा, छबीसपाथीभेरा, तल्कोट गाँउपालिका र बुङगल नगरपालिकाका भेडापालकहरू चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेशीं झर्ने गर्दछन्।चार हजार मिटर भन्दा अग्ला पाटनहरूमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरूको दैनिकी भएपनि चिसो बढेसँगै मंसिरमै बेशींतिर झर्न थालेका हुन्। बुङगल नगरपालिका–२ लौनेका किशोर धामीले आफ्ना डेढ

सवारी साधनसँग तर्सिएर ३१ भेडाबाख्रा भीरबाट खस्दा दुई बाख्रा र ११ भेडा मरे

हिमाली जिल्ला मनाङमा सवारी साधनदेखि तर्सिएर झण्डै एकदर्जन भेडाबाख्रा मरेका छन् । मनाङको चामे गाउँपालिका वडा नम्बर १ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङलगायतले सञ्चालन गरेको सिद्धार्थ भेडाफार्मका नौ भेडा र दुई बाख्रा मरेका हुन् ।हिमाली क्षेत्रमा चिसो बढेसँगै बेसी झर्ने क्रममा रहेको भेडीगोठ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत खोत्रो भन्ने स्थानमा सवारी […]

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

लमजुङ – चिसो बढेसँगै हिमालको काखैमा पुगेका लमजुङका भेडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार भदौदेखि कात्तिक मसान्तसम्ममा सबै भेडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेसी सारिन्छन् । उहाँका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भ...