जाडो छल्न बेशीं झार्दै भेडीगोठ

बझाङ : चिसो बढेसँगै बझाङका भेडापालक जाडो छल्न बेशीं झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थालेपछि भेडीगोठहरू बेशींतर्फ झार्न थालिएको हो।बझाङको साइपाल, सुर्मा, छबीसपाथीभेरा, तल्कोट गाँउपालिका र बुङगल नगरपालिकाका भेडापालकहरू चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेशीं झर्ने गर्दछन्।चार हजार मिटर भन्दा अग्ला पाटनहरूमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरूको दैनिकी भएपनि चिसो बढेसँगै मंसिरमै बेशींतिर झर्न थालेका हुन्। बुङगल नगरपालिका–२ लौनेका किशोर धामीले आफ्ना डेढ

सम्बन्धित सामग्री

हिमाली भेगमा सारिँदै भेडीगोठ

फुङ्लिङ (ताप्लेजुङ), २३ फागुन । बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ । गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका […]

हिमाली भेगमा सारिँदै भेडीगोठ

बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।

हिमाली भेगमा सारिँदै भेडीगोठ

फुङ्लिङ– बेँसी झारिएका भेडीगोठलाई  हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म  भेडीगोठलाई सारिएका थिए ।  हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ । गाउँबस्तीमा खेती गर्ने समय सुरु भएसँगै बस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । बस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले […]

औल झारेका भेँडीगोठ उक्लिँदै लेक [तस्बिरहरू]

ताप्लेजुङका हिमाली क्षेत्रबाट जाडो छल्न औलतिर झारिएका भेडीगोठहरु जाडो सकिएपछि लेकतिर उकालो लाग्न थालेका छन्। वैशाख अन्तिम साताबाट हिमाली क्षेत्रतर्फ लान थालिएकोे भेडापालक कृषकले बताएश्र हिउँदमा हिमपात र जाडोबाट बचाउन  औलतिर...

जाडो छल्न आएका पानीचरा गणना

उच्च हिमाली भेगबाट मानिस भेडीगोठ लिएर बेंसी झरेका छन् । उधौली झर्ने यस याममा चरा पनि तल झर्छन् । जाडो छल्न तराईका खोलानाला र तालहरूसम्म चरा आउँछन् । यही मेसोमा चराविद्हरू पानीचराको गणनामा व्यस्त भएका छन् ।

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्याउने गर्दछन् ।बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको ब

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पु¥याउने गर्दछन् ।

जाडो छल्न बेँसी झार्दै भेडीगोठ

चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो।...

भेडीगोठ लेकतिर (फोटो फिचर)

ताप्लेजुङमा यतिबेला भेडीगोठ लेकतिर सारिएको छ। जाडो छल्न बेँसी (औल) झारिएका भेडी गोठ गर्मी मौसमसँगै लेकतिर सारिएको हो। हिउँद मौसममा औल झारिएका भेडीगोठ वैशाख अन्तिम साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सारिएको भेडापालक किसानले बताएका छन्।

हिमालतिरै फर्किए भेडीगोठ

हिमाली क्षेत्रबाट चरनका लागि पहाड झरेका भेडीगोठ हिमाली भेगतिरै फर्किन थालेका छन् । पूर्वी नेपालको भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा हिउँदको मौसम सुरु भएसँगै बढेको जाडो छल्न यता झरेका भेडीगोठ तराईमा गर्मी बढ्न थालेपछि हिमाली भेगतिरै फर्कन थालेका हुन् ।